
नारी वाटिका डटकम
काठमाडौं-२८ साउन ।
जनआस्था पत्रिकाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार ललितपुरको कुसुन्तीबाट पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको हो ।
वैयक्तिक गोपनीयता भंग गरेको कसुर अन्तर्रगत उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार श्रेष्ठ प्रेस काउन्सिल नेपालमा पूर्वकार्यवाहक अध्यक्ष समेत थिए ।












प्रतिक्रिया दिनुहोस