आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

बागमतीमा काँग्रेस नेतृत्वको सरकार ढल्यो, थापाको मुख्यमन्त्रीमा दाबी

२०८३ भाद्र ४, बिहिबार मा प्रकाशित ( १५ मिनेट अघि) ० पाठक संख्या
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
प्रदेश खबर ४ भदौ ।

बागमति प्रदेशमा नेपाली काँग्रेसका ईन्द्र बानियाँको नेतृत्वमा रहेको सरकार ढलेसंगै नेकपा एमालेका किरण थापा मगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

साथै नेकपा एमालेको नेतृत्वमा बन्न लागेको प्रदेश सरकारमा राप्रपाको पनि समर्थन रहने भएको हो ।

नयाँ सरकार बनाउनका लागी एमाले र नेकपाबीच यसअघि नै सहमति भएको थियो बुधबार राप्रपाले पनि समर्थन जनाएपछि बहुमतसहित मुख्यमन्त्रीमा थापा मगरले दाबी पेस गरेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस