आज: २०८३ भाद्र १३, शनिबार | Sat, 29, Aug, 2026

आज देशका विभिन्न स्थानमा वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

२०८३ भाद्र १३, शनिबार मा प्रकाशित ( १ मिनेट अघि) ३७३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१३ भदौ ।

आज देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको थियो । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोक भएको जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

साथै सोही क्षेत्र तथा आसपासका स्थानमा थप वर्षाको सम्भावना देखिएकोले वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गरी विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस