
बिबियु,नारी वाटिका डटकम
धादिङ -२० भदौ ।
नेपाल सरकारको प्रमुख अंग गृह मन्त्रालयले १४ जना सहसचिव र ९ जना उपसचिवहरुको सरुवा गरेको छ।
शुक्रबार गृह्रमन्त्रालयले गरेको निर्णय अनुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना राज्यको उच्च पदस्थका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।













प्रतिक्रिया दिनुहोस