
धादिङ – नेपाली कांग्रेस धादिङका नेता भीम प्रसाद ढुंगानाले व्यक्तिलाई जिताउनलाई होइन राष्ट्रलाई जिताउन गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने धारणा राख्नुभएको छ ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं। ५ फुलखर्कमा आयोजित मतदाता भेटघाट तथा घरदैलो अभियानमा ढुंगानाले राष्ट्रलाई जिताउन लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने धारणा राख्नुभएको हो ।
नेपाली कांग्रेस धादिङका नेताहरु, एमाओवादी धादिङका नेताहरु र नेकपा समाजवादीका नेताहरुको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस