आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

ज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो स्थानमा आयो

२०८० जेष्ठ १४, आईतबार मा प्रकाशित ( २ साल अघि) ६३५४ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं १४ जेठ आइतवार ।

घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा नेपाल तेस्रो स्थानमा आउन सफल भएको छ। नेपालले उज्वेकिस्तान विरुद्ध ३(१ सेटको जित निकालेको हो।

काठमाण्डौ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भइरहेको खेलमा पहिलो सेट २५(२० ले गुमाएको नेपालले दोस्रो सेट २५(१६ ले जितेर खेलमा फर्किएको थियो । त्यस्तै तेस्रो र चौथो सेट २५(१५ र २५(१३ मा जितेर नेपालले तेस्रो स्थान हाँशिल गर्न सफल भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस