आज: २०८३ जेष्ठ २८, बिहिबार | Thu, 11, Jun, 2026

आज शिखर ईन्स्योरेन्स धादिङद्धारा रक्तदान कार्यक्रमको आयोजना

२०८० कार्तिक २२, बुधबार मा प्रकाशित ( २ साल अघि) १३२१४ पटक पढिएको
नारी बाटिका


धादिङ,२२ कात्तिक ।

आज शिखर ईन्स्योरेन्सको १९ औं वार्षिक उत्सवको अबशरमा शिखर ईन्स्योरेन्स धादिङद्धारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कम्पनीको १९ औं वार्षिक उत्सवको अवसरमा धादिङवेशी अस्पताल प्रगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गरी रगत आवश्यक पर्ने बिमारीहरु लाई रगत नपाई अस्पालका बेडमा छट्पटाईरहेका लाई उपलव्ध भई जिवन दान हुने भएकोले रक्तदान गरी सहयोग गर्नु हुन सम्पुर्ण रक्तदाताहरुलाई आयोजक शिखर ईन्स्योरेन्स र निेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस