
काठमाडौँ २७ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको जनप्रदर्शन तथा जुलुसले निषेधित क्षेत्र तोडेका छन्। सरकारले निषेधित गरेको क्षेत्र सिंहदरबारको मूल गेट अगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका हुन् ।
प्रदर्शनकारी निषेधित क्षेत्र तोडेपछी प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ ।
सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा उत्रिएका राप्रपाले उनीहरुको माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गर्नु परेकोे बताइएको छ ।












प्रतिक्रिया दिनुहोस