
काठमाडौँ-५ वैशाख ।
सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई मंगलबार पदस्थापन गरेको हो । उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् ।
यसअघी निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै यस पदस्थापनबाट प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।
पुरा कार्यसूची (सहित ) पढ्नको लागी यहाँ किल्क गर्नुहोस्
Notice 1 Notice 2 Notice 3 Notice 4












प्रतिक्रिया दिनुहोस