
सुर्खेत १७ जेठ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा जिप दुर्घटना हंदा ४ जनाको मृत्यु भएको छ। बिहिबार विहान सुर्खेतबाट कालिकोट तर्फ जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको दैलेख सडकखण्डमा दुर्घटना हुंदा ४ जनाको भएको प्रहरीले जनाएको छ।
जिपमा ८ जना यात्रु रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ। बाँकी घाईतेहरुको उद्दार कार्य भइरहेको सुर्खेत जिल्ला प्रहरी कार्यलयले जनाएको छ। उक्त जिप सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।












प्रतिक्रिया दिनुहोस