आज: २०८३ कार्तिक ८, शनिबार | Sat, 24, Oct, 2026

गएराति सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प

२०८१ अषाढ १४, शुक्रबार मा प्रकाशित ( २ साल अघि) १००४४ पटक पढिएको
नारी बाटिका


काठमाडौं १४ असार ।

गएरातिसिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ। राति १ बजेर २८ मिनेटको समयमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

हालसम्म उक्त भूकम्पले के कति क्षति पुर्‍याएको छ सो विवरण भने आइसकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑