आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

ताप्लेजुङलाई केन्द्रविन्दू बनायर ४.२ रेक्टर स्केलको भूकम्प

२०८१ श्रावण २१, सोमबार मा प्रकाशित ( १ साल अघि) ४८४१ पटक पढिएको
नारी बाटिका


ताप्लेजुङ २१ साउन ।

ताप्लेजुङको आँखोपमा चार दशमलव दुई रेक्टर स्खेलको भुकम्प गएको छ । आईतबार दिउँसो ४ बजेको समयमा ताप्लेजुङको आँखोप स्थानलाई आसपासलाई केन्द्रविन्दु बनाएर ४।२ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि पनि ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस