
रुपन्देही १२ कार्तिक ।
दाङमा जबरजस्ती करणी आरोपमा प्रहरी कै हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मृत भेटिएका छन् । प्युठान बडडाँडा घर भएका मगरलाई केही दिनअघि भालुवाङमा नाबालिग करणी गरेको आरोपमा पक्राउ परेका थिए। प्रहरीले पक्राउ गरी उनीलाई वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएको थियो ।
प्रहरीका अनुसार, आज बिहान ५ बजेतिर गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।












प्रतिक्रिया दिनुहोस