
दोलखा २३ कात्तिक।
दोलखाको ओराङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेटको आसपासमा दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
हिजो साँझको समयमा गएको सो भूकम्पको धक्का दोलखा लगायतका आसपासका स्थानमा महसुस गरिएको थियो भने साही भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा पनि महसुस गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस