आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

मेयर गोपाल हमाललाई मस्तिष्क घात, थप उपचारको लागि दिल्ली रेफर

२०८१ मंसिर २२, शनिबार मा प्रकाशित ( १ साल अघि) १०९७७ पटक पढिएको
नारी बाटिका


धनगढी २२ मंसिर ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घात भएको छ ।

हिजो शुक्रबार) मेयर हमाललाई मस्तिष्क घातको कारण उनको स्वास्थ्यमा समस्या आएपछि धनगढीको माया मेट्रो अस्पताल भर्ना गरिएको थियो ।

सुक्रबारदेखी उक्त माया मेट्रो अस्पतालमा उपचार गराइरहेका मेयर हमालको थप उपचारको लागी त्यहाँ सम्भव नभएपछी आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस