आज:  | Wed, 30, Apr, 2025

म्याग्दी केन्द्रविन्दु भएर भूकम्प गयो,भुकम्पको धक्का आसपामा समेत महशुस

२४ फाल्गुन २०८१, शनिबार ०९:२९ मा प्रकाशित ( १ महिना अघि) २८५३ पटक पढिएको
नारी बाटिका


म्याग्दी –२४ फागुन ।

आज बिहान म्याग्दीमा भूकम्प गएको छ ।

करिव सवा ३ बजेको अ म्याग्दीमा ४ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार म्याग्दी जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

उक्त भुकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस