
जनकपुर- ७ चैत ।
जनकपुरमा एसईई परिक्षाको आज पहिलो दिन परीक्षा सुरु भएको १ घण्टा मै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ ।
परिक्षा केन्द्रमा परिक्षा संन्चालन भैइ रहेकै अवस्थामा सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको थियो । तर उक्त प्रश्नपत्र कुन परिक्षा केन्द्रबाट बाहिरिएको हो भन्ने बारेमा भने खुलेको छैन ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहिबारबाट सुरु भएको हो । आज पहिलो दिनमा अंग्रेजी विषयको परीक्षा भएको छ ।













प्रतिक्रिया दिनुहोस