आज: २०८२ माघ २६, सोमबार | Mon, 09, Feb, 2026

त्रिवि स्ववियु निर्वाचन अधिकृत अंगतमणिलाई कालोमोसो दलियो

२०८१ चैत्र १८, सोमबार मा प्रकाशित ( १0 महिना अघि) १०३५५ पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ चैत ।

त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ ।

निर्वाचन गराउने विषयमा केही मत मतान्तरहरुको छिनोफानो गरी सहज रुपमा विद्यार्थीको मताधिकार प्रयोग गरी मतमदान गर्न पाउने अधिकारको सुनुश्चित गर्न सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको बताइएको छ ।

विद्यार्थीहरुबिचमा एकता हुन नसक्दा केही दिन अघिदेखी त्रिचन्द्र क्याम्पसमा नेविसंघको तालाबन्दी गरिएको छ । सोही कारण निर्वाचन हुन सकेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस