आज:  | Tue, 17, Jun, 2025

त्रिवि स्ववियु सभापतिमा नेविसघंका दीपकराज विजयी(मत परिणाम)सहित

१८ चैत्र २०८१, मंगलवार १२:०५ मा प्रकाशित ( २ महिना अघि) ५६४३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १९ चैत ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्यसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी सघंका दीपकराज जोशी विजयी भएका छन् । जोशीले एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका सिद्धान्त भट्टलाई पछि पर्दै सभापतिमा विजयी भएका हुन् ।

काँग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)का जोशीले ७८९ मत प्राप्त गरेका थिए भने एमालेनिकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मतसहित दोस्रो भएका छन्।स्ववियु निर्वाचनका लागी पुर्व निर्धारित कार्यतालिकामा चुनाव हुन नसकेपछी केही दिनदेखी विवाद भैईरहेको भएतापनि शोमबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो ।

मत परिणाम

नेविसंघ (दीपक राज जोशी, ७८९

अनेरास्ववियु (सिद्धान्त भट्ट,(७८१

क्रान्तिकारी (प्रविन दाहल,(७२७

स्वतन्त्र (पद्मा भुषाल,(१६६

स्वतन्त्र ,उज्ज्वल खड्का,(७१७

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस