आज: २०८३ भाद्र ३, बुधबार | Wed, 19, Aug, 2026

११ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

२०८२ जेष्ठ ७, बुधबार मा प्रकाशित ( १ साल अघि) ८८३६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ७ जेठ ।

नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।

मंगलबार गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले उहाँहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस