आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

राजतन्त्र पक्षधरको बालुवाटारमा प्रदर्शन जारी

२०८२ जेष्ठ १७, शनिबार मा प्रकाशित ( ८ महिना अघि) ८३७१ पटक पढिएको
नारी बाटिका



काठमाडौँ -१७ जेठ ।

तिन दिनदेखी जारी राजतन्त्र पक्षधरको आन्दोलन शनिबार पनि बालुवाटारमा प्रदर्शन गरेका छन्।

सुक्रबार सरकारले नारायणहिटी दरवार क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि शान्तिवाटिकामा उनीहरू भेला भएर प्रधानमन्त्री निवास बालुवाटार तर्फ आफ्नो आन्दोलन अघि बढाएका हुन्।

आजको प्रदर्शन तथा आन्दोलनमा घुसपैठको आरोप लगाउँदै एकजनालाई पक्राउ गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस