आज: २०८२ आश्विन २, बिहिबार | Thu, 18, Sep, 2025

पूर्वराष्ट्रपति भण्डारी र कोइरालाबीच राजनीतिक परिस्थितिका बारेमा छलफल

२०८२ श्रावण २, शुक्रबार मा प्रकाशित ( २ महिना अघि) ४७४४ पटक पढिएको
नारी बाटिका


काठमाडौं- २ साउन ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ।

शुक्रबार बिहान झण्डै एक घण्टासम्म उहाँहरूले देशको समसामयिक राजनीतिक परिस्थिति,सरकारको प्रभावकारिता र कार्य शैलीप्रति जनस्तरमा उठिरहेको असन्तुष्टि विषयमा छलफल गरिएको हो ।

कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि बिहीबार भेटेर पछिल्लो देशको समसामयिक राजनीतिक विषयमा भेटवार्ता गरी छलफल भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस