
नारी वाटिका संवाददाता
काठमाडौं -२६ असोज ।
राजतन्त्र समर्थकहरूले शनिबार काठमाडौँको सामाखुशीमा प्रदर्शन गरेका छन्। यसअघि भने सामाखुशी चोकमा प्रदर्शनकारीहरु भेला भई र नरायणहिटी तर्फ जाने उनीहरुको कार्यक्रम तय भएको थियो।
सुक्रबार काठमाडौँ जिल्ला प्रशासन कार्यलयले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नपाईने गरी सूचना निकालेपछि राजावादीहरूले सामाखुशी चोकस्थितबाट प्रदर्शन गरेका हुन्।












प्रतिक्रिया दिनुहोस