
नारी वाटिका संवाददाता
काठमाडौं -३१ असोज ।
पूर्व सैनिक माधव सुन्दर खड्काको समुहले तिन ठुला दलका नेताहरूको ब्यानर राखेर विरोध प्रदर्शन गरेका छन्।
पुर्व सैनिक खड्काले कांग्रेस नेता प्रकाशशरण महत, एमाले नेता सूर्य थापा र माओवादी केन्द्रका संयोजक प्रचण्डकी छोरी गंगा दाहालको तस्वीर अंकित ब्यानर राखेर विरोध प्रदर्शन गरेका हुन्।
यसअघि पनि उनले माइतीघरमा राखेको विरोध स्वरुपका केपी शर्मा ओली, आरजु देउवा लगायतका एमाले र कांग्रेसका नेताहरूको तस्वीर अंकित ब्यानर राखेका थिए । तर पछी उक्त विरोध स्वरुपको ब्यानरलाई एमाले र कांग्रेसका कार्यकर्ताले हटाएका थिए।












प्रतिक्रिया दिनुहोस