
नारी वाटिका संवाददाता
काठमाडौँ -२७ कार्तिक।
गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।
बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले ७ जिल्लाका सीडीओसहित ५८ जना कर्मचारीको सरुवा गर्न सम्वन्धित समितिलाई निर्देशन दिनु भएको हो।
सरुवा हुने कर्मचारीहरुमा सहसचिवदेखी उपसचिव स्तरका कर्मचारी रहेका छन्।
को कहाँ पुगे पुरा विवरण हेर्नुहोस्












प्रतिक्रिया दिनुहोस