आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

विवेकशील साझा पार्टी र रास्वपाबिचमा एकता गर्ने निर्णय

२०८२ मंसिर १३, शनिबार मा प्रकाशित ( २ महिना अघि) २०७८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं – १३ मंसिर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीकाबिचमा एकता हुने भएको छ ।

यी दुई पाटीका प्रतिनिर्धिबिचमा गएराती बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने सर्वसम्मत प्रस्तावको रास्वपा केन्द्रीय समितिले निर्णय भएको हो ।

उक्त दुइ पार्टीहरु पार्टी एकिकरणका विषयमा भएको छलफल र सहमतिलाई आजै टुंगोमा पर्याई आगामी मङ्सिर १४ गते (भोली)आइतबार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभाको समेत आयोजना गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस