आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

धादिङ क्षेत्र नं २ को मतगणनाको ताजा अपडेट :

२०८२ फागुन २३, शनिबार मा प्रकाशित ( ४ घण्टा अघि) १६४४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिड॰-२३ फागुन ।

रुवीभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी  गाउँपालिका र नेत्रावती १, २ ३ र ४ सम्मको मतपरिणाम !
नेत्रवती ५ को गणना हुँदै

जम्मा खसेको मत ७३०५१

ज्वालामुखी गाउँपालिकाको खन्याउन सुरु

🔔घण्टी ९४२७ (बोधनारायण श्रेष्ठ)
🌳रुख ७९५९ (रमेश प्रसाद धमला)
⭐️तारा ५६११ (राम बहादुर भण्डारी)
☀️सुर्य ५३२८ (धन बहादुर घले)

मतान्तर १४६१

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस