आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

बालेन बाबु, विजयका लागि बधाई छ : केपी ओली

२०८२ फागुन २४, आईतबार मा प्रकाशित ( ५ महिना अघि) ४६२० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२४ फागुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भारी मतले हराएर झापा निर्वाचन क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका बालेन शाहलाई बधाई दिएका छन्।

उनले आफूले केही समयअघि तबला दिँदाको एक फोटो सामाजिक सञ्जालमा राखेर ‘लेखेका छन्, ‘बालेन बाबु, बिजयका लागि तपाईंलाई बधाई,’पॉच वर्षे कार्यकाल निर्विघ्न सफलता पुर्वक वितोस् , हार्दिक शुभकामना” ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस