
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२ चैत । ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । गए रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी रुपमा बढेको निगमले जनाएको छ।
निगमका अनुसार अनुसार एकै पटक पेट्रोलमा १५ रुपयाँ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। विगत दुई सातादेखी अमेरिका–इजरायल–इरानका देशहरुबीचमा भएएको युद्धका कारण नेपालमा यसरी एकै पटक भारी मूल्य वृद्धि गर्नु परेको निगमको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस