आज: २०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

सभामुखको निर्वाचन चैत २२ गते हुने

२०८२ चैत्र १८, बुधबार मा प्रकाशित ( ६ महिना अघि) ५३०२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ- १८ चैत ।

प्रतिनिधिसभाको लागी सभामुखको निर्वाचन यही मिति २०८२ चैत २२ गते हुने भएको छ।

मंगलबार बसेको सर्वदलीय बैठकमा सभामुख चयन गर्नु पर्ने भएकोले उत्त निर्वाचनका लागि चैत २० मनोनयन दर्ता गर्ने गरी प्रस्ताव गरिएको राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)ले जनाएको छ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑