आज: २०८३ अषाढ १८, बिहिबार | Thu, 02, Jul, 2026

स्वास्थ्य कार्यालय धादिङद्वारा चालु वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको जानकारी

२०८३ अषाढ १८, बिहिबार मा प्रकाशित ( ५२ मिनेट अघि) ६८३ पटक पढिएको
नारी बाटिका

बिबियु,नारी वाटिका डट्कम
धादिङ १८ असार ।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा चालु वर्ष २०८२।०८३ मा सम्पादन कार्यक्रमको समिक्षा गरेको छ ।

बिहिबार स्वास्थ्य कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सभभागितामा जिल्लाभरका स्वास्थ्य संस्थाहरु तथा स्थानीय तहका स्वास्थ्य शाखाहरुले स्वास्थ्य क्षेत्रमा नागरिकहरुमा गरिएको सेवा प्रवाहको सम्वन्धमा जानकारी गराईएको थियो ।

स्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरका स्वास्थ्य संस्थाहरुले आफुसंग भएका साधन स्रोतको आधारमा स्थानीय तहमा गुणस्तरीय सेवा प्रवाह भएको बताउनु भयो । यस्तै मुख्य गरी जिल्लामा रहेको धादिङ अस्पताल लगायतले छिटो छरितो र स्रोत साधनले भ्याएसम्मको नागरिक तहमा सेवा प्रवाह गरिएको जानकारी दिनु भएको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालय मातहतका जिल्लास्थितका स्वास्थ्य संस्थाहरुमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गर्दै सर्ने तथा नसर्ने रोग तथा तथ्याङकगत रुपमा कार्य विवारण लगायतको बारेमा सुचना अधिकारी तोया छत्कुलीले प्रस्तुत गर्नु भएको थियो  ।

सम्पादित मुख्य कार्यक्रमको विवरण यस प्रकार छन् ।

• मानसिक  स्वास्थ्य  सम्बन्धी तालिम ६ पालिकाको  FCHV १९९
• डेंगी सर्ने लामखुट्टे बसस्थान खोजि गरि लार्व नस्ट गर्ने ४ वटा पालिका
• किटजन्य रोगहरु सम्बन्धि सरोकारवालाहरुसंगको समन्वय बैठक
संघ सशर्त श्रोत तर्फ (स्वास्थ्य व्यवस्थापन कार्यक्रम)
•डाटा  भेरिफिकेसन  एवं  गुणस्तर  सुधार,  वार्षिक तथा अर्धबार्षिक  एवं  बार्षिक  समिक्षा वार्षिक समीक्षा- भाद्र २८ र २९

अर्धवार्षिक समीक्षा- बैशाख १० र ११

•परिमार्जित HMIS Training (४ ब्याचमा संचालन) जम्मा ९८ जना
•जनस्वास्थ्य ब्वस्थापन कार्यक्रम (२ ठाउँ ) १२१ जना
•खानेपानी तथा गुणस्थर सुधार सरसफाई कार्यक्रम (WASH FIT)  ३ ठाउँ ७६ जना
•जनस्वास्थ्य समन्वय समितिको बैठक ४ चोटी

•राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम (स-सम्मान

•बिदाई,

•आधारभूत

• पुनर्ताजगी )

  ११ जना

६५ जना

२५ जना

संघ सशर्त श्रोत तर्फ (उपचारात्मक)
STP तालिम

ENT तालिम

MSS तालिम

५२ जना

३४ जना

१३ पालिका सहित समिक्षा

संघ सशर्त श्रोत तर्फ (क्षयरोग नियत्रण )
•क्षयरोग कोहर्ट विशलेष्ण १ पटक

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस