आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

जनआस्था पत्रिकाका पत्रकार किशोर श्रेष्ठ पक्राउ

२०८३ श्रावण २८, बिहिबार मा प्रकाशित ( ३८ मिनेट अघि) ५२८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डटकम
काठमाडौं-२८ साउन ।

जनआस्था पत्रिकाका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार ललितपुरको कुसुन्तीबाट पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको हो ।

वैयक्तिक गोपनीयता भंग गरेको कसुर अन्तर्रगत उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार श्रेष्ठ प्रेस काउन्सिल नेपालमा पूर्वकार्यवाहक अध्यक्ष समेत थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस