आज: २०८३ भाद्र २०, शनिबार | Sat, 05, Sep, 2026

सरकारले १४ सहसचिव र ९ उपसचिवको सरुवा गर्यो

२०८३ भाद्र २०, शनिबार मा प्रकाशित ( २५ मिनेट अघि) १८७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डटकम
धादिङ -२० भदौ ।

नेपाल सरकारको प्रमुख अंग गृह मन्त्रालयले १४ जना सहसचिव र ९ जना उपसचिवहरुको सरुवा गरेको छ।

शुक्रबार गृह्रमन्त्रालयले गरेको निर्णय अनुसार १४ जना सहसचिव र ९ जना उपसचिव गरी २३ जना राज्यको उच्च पदस्थका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस