आज: २०८३ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2026

बैतडी केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

२०८३ कार्तिक ९, आईतबार मा प्रकाशित ( १ दिन अघि) ३४२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -८ कात्तिक ।
बैतडी केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

आइतबार दिउँसो १ बजेर ६ मिनेटको समयमा बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको हो।

यसअघि गत असोज २१ गते राति पनि बाजुरा जिल्लालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑