आज: २०८३ कार्तिक २७, बिहिबार | Thu, 12, Nov, 2026

न्यूनचापीय प्रणालीको प्रभावले पहाडी क्षेत्रमा वर्षाको सम्भावना

२०८३ कार्तिक २७, बिहिबार मा प्रकाशित ( ४ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ -२६ कात्तिक ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा सक्रिय रहेको न्यूनचापीय प्रणालीको प्रभावले आज देशका हिमाली तथा पहाडी मा भुभागमा आंशिक बदली हुने जनाएको छ।

मौसमी बदलीको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

तराईका अधिकांश क्षेत्रमा भने मौसम सफा रहने महाशाखाले पुर्वानुमान गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑