नारी वाटिका संवाददाता काठमाडौं -१३ कार्तिक । काठमाडौं महानगरपालिका–१८ ढल्कुबाट प्रहरीले म्याग्जिन १ थान पेस्तोल र १२ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–६ बस्ने २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० घर भएका २३ वर्षीय एलेक्स नेपाली रहेका छन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय... विस्तृतमा