धादिङ,२० कात्तिक । धादिङको बेनिघाट रोराङ ५ मा बोलेरो गाडी दुर्घटना हुंदा बोलेरो चालक घाईते भई उनका हातका ३ वटा औंला अलग अलग छुट्टीएको छ । आइतबार राती अं.२३ः४० बजेको समयमा धादिङ जिल्ला बेनिघाट रोराङ गाउँपालिका ५ टिपिकल भान्छाघर अगाडी पृथ्बि राजमार्गमा चितवनबाट काठ्माण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३(००१ च १६८१ नं.को तरकारी बोक्ने बोलेरो गाडी आफै अनियन्त्रित भई सडकमा पल्टन... विस्तृतमा