आज: २०८३ आश्विन २८, बुधबार | Wed, 14, Oct, 2026

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

नारी वाटिका संवाददाता काठमाडौं -१६ मंसिर । नेपाल प्रहरीले भदौ २३ र २४ को जेनजी आन्दोलनको मौका छोपेर लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले गत भदौमा भएको जेनजी युवा पुस्ताहरुले गरेका प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरी शोमबार सार्वजनिक गरेको...  विस्तृतमा

↑