काठमाडौँ २१ मंसिर । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ मा सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा परेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता खाँणको निवेदन माथि यही मंसिर २८ गते सुनुवाइ हुने भएको हो। उच्च अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक... विस्तृतमा