आज: २०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

ज्योतिबहादुर भण्डारी मितेरी सहकारी ठगी प्रकरण कम्बोडियाबाट पक्राउ परे

नारी वाटिका संवाददाता काठमाडौं ४ असार । मितेरी सहकारी संस्थाको रकम हिनामिनाको प्रकरणमा फरार रहेका ज्योतिबहादुर भण्डारी कम्बोडियाबाट पक्राउ परेका छन्। कम्बोडियाबाट पक्राउ गरी उनलाई गएराति नेपाल ल्याइएको हो। सत्तारुढ दलका केन्द्रियस्तरका नेताहरुको समेत नाम मुछिएको मितेरी सहकारीको रकम हिनामिना सम्बन्धी उजुरीले खासै गति लिएको अवस्था थिएन। तर भण्डारीलाई पक्राउ...  विस्तृतमा

↑