आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प संगै ७ पटक गयो, धेरै घरमा क्षति पुगेको अनुमान

बिस्तृत विवरण आउन बाँकी नारी वाटीका डट्कम मुस्ताङ -२५ भदौ । मुस्ताङ केन्द्रबिन्दु भएर गए राति करिब ९ः५३ बजेको समयमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । प्रारम्भिक जानकारी अनुसार उक्त भुकम्पले अहिलेसम्म मुस्ताङको लोमान्थाङ गाउँपालिकाका विभिन्न बस्तीमा कम्तीमा पनि ६७ घरमा आंशिक क्षति पुगेको छ। यद्यपि मानवीय क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन। भुकम्पले...  विस्तृतमा

↑