बिवियु,नारी वाटिका संवाददाता धादिङ – १६ कार्तिक । विगत केही समयदेखी रोक लगाउँदै आएको नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा बल्ल आज सहमति जुटेको छ । पछिल्लो समयमा काठमाडौं उपत्यकाको फोहर फाल्ने विषयमा स्थानीले वाधा गर्दै आएका थिए । तर आज बञ्चरेडाँडमै पुगेका शहरी विकासमन्त्री कुलमान घिसिङसँगको छलफलपछि फोहोर फाल्ने विषयमा सहमति जुटेको ककनी... विस्तृतमा