आज: २०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

आज देशका विभिन्न भुभागमा वर्षाको सम्भावना

बिबियु, नारी वाटिका संवाददाता धादिङ -३१ जेठ । हाल देशमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावले आज देशका विभिन्न स्थानमा मौसम बदली रहने छ । आज कोशी प्रदेशका केही स्थान र हिमाली–पहाडी क्षेत्रका एक दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै मधेस,बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही...  विस्तृतमा