नारी वाटिका संवाददाता काठमाडौं १५ भदौ । सोझा साधा नेपालीलाई प्रलोभनमा पारी भारतमा लगेर मिर्गौला बेच्ने गिरोहका नाइकेसहित थप दुई जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र उनका सहयोगी सुजन भारतीलाई पक्राउ गरिएको हो। भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट... विस्तृतमा