आज: २०८३ आश्विन १४, बुधबार | Wed, 30, Sep, 2026

डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते

नारी वाटिका संवाददाता डोटी  -१० फागुन । डोटीमा जिप दुर्घटनामा चार जना घाइते भएका छन्। आइतबार दिउँसो बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने स्थानमा सुपप्र ०३ ००१ च ००१४ नं को जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ वर्षीया जुनादेवी साउद र १७ वर्षीया सिता साउद...  विस्तृतमा

↑