नारी वाटिका संवाददाता वीरगञ्ज ८ भदौ । वीरगञ्जमा हैंजाको प्रकोप फैलिएको छ । वीरगञ्ज महानगरमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको हो । समुदायस्तरमै हैजाको संक्रमण फैलिन थालेपछी विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ । दुई दिनयता वीरगजको सहरी वडाहरूमा झाडापखालासँगै हैंजाका बिरामीको संख्या बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथाममा जुटेको वीरगञ्ज महानगरपालिकाले भदौ ८ र... विस्तृतमा