बिवियु,नारी वाटिका डट्कम प्यूठान -१३ असार । स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगर आफैले चलाएको गाडी दुर्घटना हुंदा उनको अवस्था अचेत रहेको छ । आज केही बेरअघि मात्रै अन्दाजी पौने ५ बजेतिर उपमेयर मगर सवार लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी–२ बाङ्गेशाल नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। उपमेयर मगरको गाडी सडकबाट करिब ४०० मिटर तल खसेर रुखमा... विस्तृतमा