काठमाडौं १८ वैशाख । प्रत्येक वर्ष मे १ तारेखका दिनलाई विश्वभर श्रमिक दिवस मनाईँदै आईरहेको छ । यसै अवसरमा आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ। आजभन्दा १३६ वर्ष अगाडी श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति दिलाउनका लागी अधिकार स्थापित भएको मे १ तारिखका दिनदेखी यो दिवस मनाउन सुरु गरिएको हो । विश्वभरका मजदुरले यस दिवसलाई... विस्तृतमा