आज: २०८३ आश्विन १५, बिहिबार | Thu, 01, Oct, 2026

गोरखाको विभिन्न क्षेत्रमा हिमपात भएकोले पर्यटकहरू सामागाउँमा नै रोकिए

तस्वीर स्रोत -रासस गोरखा ४ फागुन । गोरखाको सामागाउँ लगायत क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात पर्न थालेको छ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा हिमपात पर्न सुरु भएको स्थानीयवासीले जनाएका छन् । चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भईरहेको बताइएको छ । सो...  विस्तृतमा

↑