नारी वाटिका संवाददाता दार्चुला ३१ असार। तुइन चुँडेर दार्चुलाको महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्। व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदी पार गर्ने क्रममा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्। मंगलबार दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा तुइन चुँडेर बुढाथोकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी... विस्तृतमा